धनगढी। धनगढीमा एकीकृत समाजवादीको प्रथम जिल्ला भेला सूरु भएको छ। धनगढीमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रथम कैलाली जिल्ला धनगढीस्थित ओम प्यालेसमा पार्टीको प्रथम जिल्ला भेला सूरु भएको हो।
पार्टीका केन्द्रीय उपमहासचिव डा. बिजय पौडेल उक्त भेलालाई सम्बोधन गर्न धनगढी आएका छन्। भेलामा कैलालीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति छ। भेलाले पार्टीलाइ थप चलायमान र सक्रिय बनाउन महत्वपुर्ण निर्णय गर्ने बताइएको छ।लाईभ हेर्न यहाँ क्लिक गर्नूुहोस https://www.facebook.com/supamedia01/videos/200497458869383


