धनगढी। नेकपा एमालेका नेता राजेश भन्डारी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्न लागेका छन् । रास्टिय प्रजातन्त्र पार्टिबाट तत्कालीन एमालेमा प्रवेश गरेका भण्डारी नेकपा हुने बेला सम्म पार्टीमा सक्रिय थिए।
पछिल्लो केही दिनयता कुनै पार्टिका कार्यक्रममा सहभागी नभएका भण्डारिले अब नेकपा एकीकृत समाजवादीमा सक्रिय हुने बताएका हुन्। नेकपा एकीकृत समाजवादी कैलालीको प्रथम भेलाबाट भण्डारी पार्टीमा सकृय हुन लागेका हुन् ।


