काठमाडौं। कांग्रेस महामन्त्री पदको जारी मतगणनाअन्तर्गत हालसम्म ६०० मत गनिसकिएको छ । गगन थापाले अग्रताल कायमै राखेका छन् । पछिल्लो नतिजाअनुसार गगन थापाले ३८१ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले २३१ मत ल्याएका छन् ।
यस्तो छ अहिलेसम्मको परिणाम गगन थापा – ३८१,प्रकाशशरण महत – २०१, प्रदिप पौडेल – २०६, मिनेन्द्र रिजाल – १०१, विश्व प्रकाश शर्मा – २३१ मत छ ।


