काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको उपसभापतितर्फको जारी मतगणनामा धनराज गुरुङले सर्वाधिक मत पाएर अग्रता बनाइरहेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
२८०० मत गन्दा पूर्णबहादुर खड्काले १३२१ मत पाएका छन् भने नराज गुरुङले १२६७ । त्यस्तै विजयकुमार गच्छदारले १२१३ र चन्द्र भण्डारीले १११५ मत पाएका छन् ।कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।