धनगढी। नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्यमा बिश्नु एडिले उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एडिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नेपाली काँग्रेसको मंसिर २४ गते हुने आसन्न १४ औ संघीय महाधिवेशनमा केन्द्रीय सदस्यकालागि उम्मेदवारी दिने घोषणा गरेको उनले बताए। लामो समय देखी नेपाली काङ्ग्रेसमा सक्रिय ऐडी तरुण दल बझाङ्ग जिल्लाका अध्यक्ष पनी हुन्। साथै उनी नेपाली काङ्ग्रेसको संघीय प्रतिनिधी पनी रहेका छन् ।


