धनगढी : नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटिको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ ।
माओवादी केन्द्र कैलाली जिल्ला समन्वय समिति सदस्य तथा गोदावरी नगर कमिटि संयोजक धर्म कुँवरको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथिमा खगराज भट्ट रहेका थिए ।
अधिवेशनबाट नगर कमिटिको नयाँ कमिटि गठन हुने जनाइएको छ ।