नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ ।
एमालेको १०औँ महाधिवेशनः भरिभराउ नारायणी किनार (फोटो फिचर)
एमालेको १०औँ महाधिवेशनः भरिभराउ नारायणी किनार (फोटो फिचर)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु