कञ्चनपुर। नेकपा (माओवादी केन्द्र)ले कञ्चनपुरका ३६ वडामा सम्मेलन सम्पन्न गरेको छ। ९२ वटा वडा रहेको कञ्चनपुरमा माओवादी केन्द्रले ३६ वडामा शनिवार सम्मेलनमार्फत् नयाँ नेतृत्व चयन गरेको हो। शनिबार जिल्लाका २६ वटा वडामा नयाँ नेतृत्व चयन गरिएको नेकपा माओवादी केन्द्र कञ्चनपुरका कार्यालय सदस्य देबेन्द्र ढुङगानाले जानकारी दिए। ‘हिजोदेखि वडा सम्मेलन सुरु भएको छ । २६ वडामा निर्विरोध नेतृत्व चयन भइरहेका छन्,’ उनले भने, ‘८ गतेभित्र बाँकी वडामा पनि सम्मेलन गरिने छ।’भीमदत्त नगरपालिकामा १०, दोधाराचाँदनीमा २, बेदकोटमा ३, शुक्लाफाँटामा ६, कृष्णपुरमा ८, बेलौरीमा २, पुनर्वासमा २, बेलडाँडी गाउँपालिकामा २ र लालझाडीमा १ वडामा सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको माओवादीले जनाएको छ।
भीमदत्त नगरपालिका
जितबहादुर पार्की-वडा नम्बर २,अध्यक्ष
अमिर बिष्ट-वडा नम्बर-३, अध्यक्ष
राम धामी-वडा नम्बर ७, अध्यक्ष
माधव जोशी -वडा नम्बर८, अध्यक्ष
भानुभक्त जोशी-वडा नम्बर ९, अध्यक्ष
टेकेन्द्र प्रसाद बाग –वडा नम्बर ११, अध्यक्ष
विष्णु खाती –वडा नम्बर १४, अध्यक्ष
भाष्कर केसी –वडा नम्बर १५, अध्यक्ष
गंगादत्त जोशी-वडा नम्बर १८, अध्यक्ष
नरेन्द्र जोशी –वडा नम्बर १९, अध्यक्ष
कृष्णपुर नगरपालिका…..
जितेन्द्र पाल २
खेम चौधरी ३
मदनराज भट्ट ४
आशाराम चौधरी ५
बाबुराम चौधरी ६
राम बिसी ७
अमर बडायक ८
लाल बहादुर चौधरी ९
शुक्लाफाँटा नगरपालिका….
धनी बोहरा १
बिरबहादुर भण्डारी ४
अन्तराम ओड ५
सोवान सिंह ठगुन्ना ८
नारायण चुनारा १०
नरेन्द्र बोहरा १२
बेदकोट नगरपालिका…
ललित ओखेडा २
बाशु भट्ट ६
सागर सुनार १०
दोधाराचाँदनी नगरपालिका…
नन्द बहादुर सुनार ८
काशीराम सुनार १०
पुनर्वास नगरपालिका….
राजकुमार तामाङ ७
विश्वप्रकाश सुनार ९
बेलौरी नगरपालिका…
कान्छाराम चौधरी २
जयराज चौधरी ३
बेलडाँडी गाउँपालिका…
राम पनेरु २
प्रेमसिंह महरा ४
लालझाडी गाउँपालिका…
बेदकुमार चौधरी २


