धनगढी। नेकपा माओवादी केन्द्रले धनगढी उप महानगरपालिका १७ वडामा अध्यक्ष चयन गरेको छ । नेकपा माओवादी केन्द्रको प्रथम वडा भेलाबाट १७ वडामा वडा अध्यक्ष चयन गरिएको माओवादी केन्द्र पार्टीका जिल्ला कमिटी सदस्य रमेश प्रसाद भट्टराईले जानकारी दिए।
बाँकी २ वटा, वडा नम्बर १० र वडा नम्बर १४ मा भोली (आईतबार) वडा कमिटि हुने नेकपा माओवादी केन्द्रले जनाएको छ। नेकपा माओवादी केन्द्र धनगढी उप महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा जयन्द्र दाहाल निर्बिरोध निर्वाचित भएका छन् । यस्तै वडा नम्बर २ मा दीर्घ राज अधिकारी,वडा नम्बर ३ मा सुन्दर धामी,वडा नम्बर ४ बिन्दु भट्ट निर्वाचित भएका छन् ।
यस्तै वडा नम्बर ५ मा रुपलाल चौधरी, वडा नम्बर ६ मा महेन्द्र थापामगर, वडा नम्बर ७ मा लोकेन्द्र जोशी, वडा नम्बर ८ मा विश्व जित चौधरी, यस्तै वडा नम्बर ९ मा चन्द्र पार्की, १० मा बाँकी , वडा नम्बर ११ मा गङगा राम राना,वडा नम्बर १२ मा खडक भट्ट, वडा नम्बर १३ मा बल बहादुर साउद, वडा नम्बर १४ मा बाँकी, वडा नम्बर १५ राजन चौधरी, वडा नम्बर १६ मा सिद्ध राज चौधरी, वडा नम्बर १७ राम बहादुर चौधरी १८ मा नेत्र ओलि, वडा नम्बरमा १९ हरि चौधरी अध्यक्षमा चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रले धनगढीका १७ वडामा अध्यक्ष चयन गर्यो
नेकपा माओवादी केन्द्रले धनगढीका १७ वडामा अध्यक्ष चयन गर्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

