धनगढी। नेपाल परिवार दलको प्रदेश अधिबेशन सम्पन्न र नयाँ कार्यसमिती चयन गरिएको छ । नेपाल परिवार दलको प्रदेशस्तरीय भेला प्रमुख अतिथी तथा नेपाल परिवार दलका केन्द्रय कोषाध्यक्ष मिलन राज बंशिको उपस्थीतीमा ,केन्द्रिय सदस्य शंकर ढकाल,बिश्नु बिकेको उपस्थीतीमा प्रदेश अधिबेशन सम्पन्न र नयाँ कार्यसमिती चयन गरिएको हो।
आज धनगढीमा आयोजित प्रदेश अधिबेशन तथा नयाँ कार्यसमिती चयन कार्यक्रममा सहमतीको आधारमा प्रदेश,जिल्ला तथा युवा कमिटीको चयन गरिएको हो । प्रत्येक कमिटी १ सय १/१ सय १ सदस्यीय कमिटी बनेको नेपाल परिवार दल सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा संयोजकमा खडक नागरीले जानकारी दिए। अधिवेशनबाट प्रदेश संयोजकमा खडक नागरी चयन भएका छन् । यस्तै, उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिबमा हरि राना, कोषाध्यक्षमा ईन्द्रा राना, सह-सचिबमा सुर्दशन भट्ट चयन भएका छन् । यस्तै सदस्यमा करन सिँह चयडा,अभिषेक थापा,मान बहादुर गुरुङ, अमृता बिक, शँकर राज ढकाल, पदम नेपाली, ललित क्षेत्री, गोविन्द साउँद,सुरेन्द्र थापा, राम प्रसाद चौधरी, चक्र प्रसाद चौधरी, शिवराज कठरीया, सल्मा चौधरी, सानु चौधरी, कमला चौधरी, सुनिता राना, सुमित्रा राना, यस्तै सदस्यमा सम्झना चौधरी, पार्वती चौधरी, पुजा राना सन्जु चौधरी, समित्रा चौधरी, जगत राना, रुपनी देवी चौधरी, धर्मी देवी कामी, शुसिला देवी कामी,लक्ष्मी देवी चौधरी,विक्ष्णा देवी चौधरी, फागुनी चौधरी, रामकिसन चौधरी,कमली देवी चौधरी, सिता चौधरी, गिता चौधरी, मोहनलाल चौधरी,कल्पना चौधरी, कालि चौधरी, बसन्ती चौधरी,मिना चौधरी, कलावती चौधरी, तेज आउजी, हिक्मत नेपाली, मिना नेपाली, मिना चौधरी, फुलराम चौधरी रहेका छन् ।यस्तै,नेपाल परिवार दलको कैलाली जिल्ला अधिवेशनबाट अध्यक्षमा बिशाल चौधरी चयन भएका छन् । यस्तै उपाध्यक्षमा बिश्नु कुमारी बिक, सचिबमा सोनिया सिलाधर, कोषाध्यक्षमा गंगाराम चौधरी चयन भएका छन् । यस्तै सदस्यमा सिता पाठक, मान बहादुर बम, माया चौधरी, प्रतिक्षा बम शाह, अरुण नागरी, नरेश दहित, प्रेम साउँद, प्रेम साहनी, गोपाल आउजी, जोगी आउजी, लालुराम चौधरी, यज्ञवती ढकाल, रश्मी आर्चाय, प्रिती आर्चाय, किला ढकाल पाठक, कल्पना चौधरी, गिता चौधरी,सितला चौधरी, लब्रु चौधरी, बन्धुराम चौधरी, राजु चोधरी, राज कुमारी चौधरी,जानकी चौधरी, सिता चौधरी, राज कुमारी चौधरी, लौटन चौधरी, लबरु चौधरी, मान बहादुर चौधरी, मान प्रसाद चौधरी, मकालु चौधरी, वलदेव चौधरी, दान बहादुर चौधरी, विपत राम चौधरी, राम चौधरी, फल्ख्य राम चौधरी, राम बहादुर चौधरी, कैलास चौधरी, बिर बहादुर चौधरी,रिच देखे चौधरी, कालीराम चौधरी, राम चरण चौधरी, आईत चौधरी ललिता चौधरी, कमल आउजी, खडक कोली, बम देवल सदस्यमा चयन भएका छन् ।यस्तै नेपाल परिवार दलको शान्ति बल नेपाल युवाको जिल्ला अधिबेशन तथा नयाँ कार्यसमिती गठन गरिएको छ । शान्ति बल नेपाल युवा भेलाको कमिटीको संयोजक तथा अध्यक्षमा प्रेम साउँद, उपाध्यक्षमा संगम चौधरी,रितीक आचार्य, सचिवमा सहदेव भटट्, कोषाध्यक्षमा कमल ब’ढा चयन भएका छन् । यस्तै सदस्यमा प्रकास पौडेल,हरीचन्द्र चौधरी, सागर चौधरी, बिवेक रावल,सदस्यमा राम चौधरी, जाउ चौधरी, सन्दिप चौधरी, भिवा सिलाधर,सन्तोष चौधरी,रितीक चौधरी,गजेन्द्र चौधरी, लोकेन्द्र राना,राजेन्द्र चौधरी,बिसाल अधिकारी, सागर चौधरी, गणेश चौधरी, माया चौधरी, प्रेरणा चौधरी,राज कुमार चौधरी, ज्योती चौधरी, ममिता चौधरी, रमिता चौधरी,सलिना चौधरी,सिता चौधरी,जानकी चौधरी, सुनिता चौधरी, राम चौधरी सदस्यमा रहेका छन् ।प्रमुख अतिथी तथा नेपाल परिवार दलका केन्द्रय कोषाध्यक्ष मिलन राज बंशिले नेपाल परिवार दल सानो पार्टि भएपनी बिचार र सिदान्तको आधारमा पार्टि ठुलो रहेको बताईन् । सबैको सामान ब्यवहार गर्ने नेपाल परिवार दल ब्यक्ती घर परिवार, समाज र देशलाई हित हुने काम गर्दै आएको बताईन् । देशमा बिभिन्न पार्टिहरु रहेपनी नेपाल परिवार दलले घर परिवार, समाज र देशलाई एकिकरण गर्ने र सामाजिक एकतालाई बलियो बनाउन भुमिका खेलेको र आगामी दिनमा पनी यस्तै सामाजिक कार्य गर्दै जाने बताईन् । देशमा विपत्ती परेका बेलाहोस या कोरोना माहामारीका बेला मजदुर मारमा परेको खाद्यान्न सहयोग, बिद्यार्थीका लागी शैक्षिक सामाग्री बितरण जस्ता बिभिन्न कार्य गरेको बताईन् । साथै पार्टिलाई सबैको साथ सहयोग रहेको र आगामी दिनमा पनी साथ सहयोग कायम गर्दै पार्टिलाई सशक्त ढंगले लैजाने उनले प्रतिबद्यता ब्यक्त गरिन् । यस्तै नेपाल परिवार दल सुदुरपश्चिम संयोजक खडक नागरीले यो पार्टि २०६४ सालमा स्थापना भएको जानकारी दिए । पार्टि स्थापनापछि सुदुरपश्चिमका ९ ओटै जिल्लामा किसानका लागी मलखाद बितरण, सुदुरपश्चिममा ५ करोड बराबरको बजेट भित्र्याउन सफल भएको बताए । ३ सय ६५ ओटा खानेपानी, बाटो लगायत बिभिन्न योजना अगाडी बढाउन सफल भएको, बिद्यालयमा छात्रबृद्र्धि बितरण, शैक्षिक सामाग्री बितरण तथा कोभिड १९ को समयमा सुदुरपश्चिमका ४ जिल्लामा राहात बितरण, हावाहुरीका कारण क्षती बेहोरेका घरपरिवारका लागीका लागी १सय ६० जनालाई राहात बिरतरण गरेको उनले जानकारी दिए ।