धनगढी। कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ धबैमा ७२ वर्षीय कर्णबहादुर खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घर भन्दा ५० मिटर टाढा रहेको धान खेतमा खत्री मृत अवस्थामा फेला हुन् । तर ‘मृत्युको कारण भने खुल्न सकेको छैन् । ‘घटनाको अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरीको टोली खटिएको जनाइएको छ ।


