धनगढी। कैलालीमा ५०० मिलिग्राम लागुऔषध(खैरो हिरोईन)सहित २ जना पक्राउ परेका छन्। गए राती विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका वडा नं ०८ सुनाफाटाबाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा से.२ प ८५० नम्बरको मोटर साईकलमा सवार धनगढी उप-महानगरपालिका वडा नं ०८ बस्ने वर्ष २६ को दिनेश सुनार र टिकापुर नगरपालिका वडा नं-१ शंकरपुर बस्ने वर्ष २० को राजेन्द्र रेग्मी रहेका छन् । पक्राउ परेका दुवै जनालाई पक्राउ गरी लागु औषध (खैरो हिरोईन) शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीमा ५००मिलिग्राम लागुऔषध(खैरो हिरोईन)सहित २ जना पक्राउ
कैलालीमा ५००मिलिग्राम लागुऔषध(खैरो हिरोईन)सहित २ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

