धनगढी। कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.पदमराज जोशी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायको डीन नियुक्त भएका छन्। सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले डा जोशीलाई डीन नियुक्त गरेको हो। यस्तै परिषद्ले प्रा.डा.भवानी चन्द ठकुरी विश्वविद्यालयको विज्ञान प्रविधि संकायको डीन नियुक्त भएका छन् । प्रा.डा.जोशी र ठकुरीलाई नियुक्त गरेको विश्वविद्यालयले जनाएको छ ।यस्तै, कैलाली बहुमुखी क्याम्पसका सहायक-क्याम्पस प्रमुख प्रा.डा.धर्मराज उपाध्याय सर कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पदमा नियुक्त भएका छन् ।
कैलाली बहुमुखी क्याम्पसका प्रमुख जोशी सुप बिश्वविद्यालय व्यवस्थापन संकायको डिनमा नियुक्त
कैलाली बहुमुखी क्याम्पसका प्रमुख जोशी सुप बिश्वविद्यालय व्यवस्थापन संकायको डिनमा नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

