धनगढी। सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरुमा भुकम्पको धक्का महसुस गरिएको छ । प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा लगायतमा शुक्रबार राति १० बजेर २ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङ र बाजुराको सीमा सैपाल नजिक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्प ४ दशमलब १ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ ।
सुदूरपश्चिमका केही जिल्लामा भूकम्पको धक्का महसुस
सुदूरपश्चिमका केही जिल्लामा भूकम्पको धक्का महसुस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

