धनगढी। कञ्चनपुरको महाकाली नदी किनारमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ दोधारा चाँदनी झोलुङ्गे पुल नजिकै अन्दाजी ४५ वर्षीय पुुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । बमका अनुसार महाकाली नदीले बगाएर ल्याएको जस्तो देखिने शवको पहिचान हुन सकेको छैन । उनको शव महाकाली अस्पतालमा राखिएको छ ।
महाकाली नदी किनारमा पुरुषको शव भेटियो
महाकाली नदी किनारमा पुरुषको शव भेटियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

