धनगढी। प्रहरी प्रधान कार्यालयले एकैपटक ५२ प्रहरी उपरीक्षक (एसपी) तथा ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ।गृहमन्त्रालयले सोमबार मात्रै प्रहरी नायव महानिरीक्षक (डिआइजी)र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको थियो।यस्तै कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम शम्शेर जबराको पनी सरुवा भएको छ । यस्तै कैलालीमा प्रहरी प्रमुखभएर बिश्व अधिकारी आउने भएका छन् । हेर्नुहोस बिस्तृत तथ्याङ्क
नेपालमा एकैपटक ५२ एसपी र ५७ डीएसपीको सरुवा,कैलालीमा बिश्व अधिकारी आउने (सूचीसहित)
नेपालमा एकैपटक ५२ एसपी र ५७ डीएसपीको सरुवा,कैलालीमा बिश्व अधिकारी आउने (सूचीसहित)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु