धनगढी: धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका कृषि उद्यमी रिता अवस्थीले एक विगाहा क्षेत्रफल जमिनमा व्यावसायिक रुपमा गरेको ड्रागन फ्रुट खेती । भारतको कोलकत्ताबाट ड्रागनका बिरुवा ल्याएर केही वर्ष अघि परीक्षणका रुपमा सुरु गरिएको ड्रागन खेतीबाट अहिले राम्रो उत्पादन हुन थालेपछि यसलाई व्यवस्थित र व्यावसायिक रुपमा विस्तार गर्दै लगिएको अवस्थीले बताउनुभयो । तस्बिरः तिलकराज ओझाररासस
व्यावसायिक ड्रागन फ्रुट खेती
व्यावसायिक ड्रागन फ्रुट खेती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

