धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण भएको छ। धनगढी उपमहानगरपालिकाका इन्जिजियर रमेश खड्काका अनुसार तीन करोड ७१ लाखको लागतमा उक्त पुल निर्माण भएको हो। पुल निर्माणपछि सेहरी र जोकैया गाउँका बासिन्दालाई कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ।
धनगढीमा तीन करोड ७१ लाख लागतमा पुल निर्माण
धनगढीमा तीन करोड ७१ लाख लागतमा पुल निर्माण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

