धनगढीः कैलालीको लम्कीस्थित गणेशपुर चोकमा बोलेरो जिप दुर्घटनामा परेको छ। सोमवार अपरान्ह पाँच बजे जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व जाँदै गरेको कुखुरा बोक्ने जिप दुर्घटनामा परेको तर मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालकसमेत सकुसल रहेको प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले बताए।
कैलालीको लम्कीमा जिप दुर्घटना
कैलालीको लम्कीमा जिप दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

