धनगढी: २४ वर्षीय रुपक जोशी भारतको महाराष्ट्र राज्यस्थित मनबाड रेल्वे स्टेशनबाट नेपाल आउँदै गर्दा हराएका छन्। जोशी जानकी गाउँपालीका-२ खैरेनिका स्थानिय हुन्।
यस सम्बन्धमा जानकारी वा सहायता दिन चाहने व्यक्तिहरूले तलका सम्पर्क नम्बरमा सम्पर्क गर्नुस्।
नेपालका लागि ९८६५८२८४१६, ९८२६७३७४३०
भारतका लागि ८२९६४०७५३९

