धनगढी। कञ्चनपुरमा एकजना मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ शान्तिपुर बस्ने ७० वर्षीय जयपुरे खाती मृत फेला परेका हुन्। सोही ठाउँस्थित नालीमा मंगलबार उनी मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
कञ्चनपुरमा एकजना मृत फेला
कञ्चनपुरमा एकजना मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

