धनगढी: कञ्चनपुरमा तास खेल्दा खेल्दै ६ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ बागबाणी चोमा रहेको विक्रम पुनको घरबाट उनीहरु पक्राउ परेका हुन्। कञ्चनपुर प्रहरीले १३ हजार नौ सय ७५ रुपैयाँ र ६ गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको बताएको छ। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।
कञ्चनपुरमा तास खेल्दा खेल्दै ६ जना पक्राउ
कञ्चनपुरमा तास खेल्दा खेल्दै ६ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

