बझाङ: बझाङ जिल्ला केन्द्रबिन्दु भएर बुधबार राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १०:४७ बजे भूकम्प गएको हो । बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर गएको सो भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड मापन गरिएको छ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131