बझाङः बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
छबिसपाथीभेरा गाउँपालिका–१ सुङ्गाला र बालुवाटारमा गएराति आएको वर्षाका कारण सडक माथिबाट पहिरो खसेर जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरोध भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131