धनगढी: कञ्चनपुरका किसानहरु यतिबेला चैते धान भित्र्याउन ब्यस्त छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बिसानहरु चैते धान भित्र्याएर फेरी बर्खे धान लाउने तयारीमा छन् । तेश्रो खेतीका रुपमा लगाइने चैते धान खेती तर्फ आकर्षण बढ्दै गएको छ ।