धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट भाषण सुरु भएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण सुरु गरेका हुन् । बजेट भाषणअघि प्रदेश मन्त्रीपरिषद् बैठकले बजेट पारित गरेको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि ३३ अर्ब बढीको बजेट ल्याउँदै छ ।
सुदूरपश्चिम सरकारको बजेट भाषण सुरु
सुदूरपश्चिम सरकारको बजेट भाषण सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

