धनगढी: सरकारले दैजीमा आधूनिक औद्योगिक क्षेत्र र दोधरा चाँदनी सुख्खा बन्दरगाहा निर्माण गर्ने बताएको छ । बिहिबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दैजी आधुनिक औद्योगीक क्षेत्र निर्माण गरिने र दोधरा चादनी सुख्खा बन्दरगाहा निर्माण अगाडि बढाइने बताएका हुन ।
दैजीमा आधूनिक औद्योगिक क्षेत्र र दोधरा चाँदनी सुख्खा बन्दरगाहा निर्माण गरिने
दैजीमा आधूनिक औद्योगिक क्षेत्र र दोधरा चाँदनी सुख्खा बन्दरगाहा निर्माण गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

