धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीमा दुई पदाधिकारीसहित १७ जना निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न भएको १०औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष र सचिवसमेतका १७ जना निर्वाचित भएका छन् । उपाध्यक्षमा विनय शाह र सचिवमा अरुण कुँवर विजयी हुँदा केन्द्रीय सदस्यमा पनि १५ जना विजयी भएका छन् ।
को-को भए निर्वाचित ?
खुल्ला केन्द्रिय सदस्य-मगंल थापा
प्रदेश जिल्लागत खुला तर्फ
१=कैलाली- अभिषेक लोकनाथ
२.कंचनपुर – रोहित जङ्ग कुवर
३.डडेल्धुरा – भरत मल्ल
४.डोटी – दिपेन्द्र खड्का
५.बझाङ( संसार बहादुर खड्का
६.बाजुरा – मिलन जङ्ग ऎडि
७.बैतडी – रमेश बोहरा
८.दार्चुला – कोमल राज बिष्ट
९.अछाम – बखत बहादुर शाही
प्रदेश महिला तर्फ
१. कल्पना ओझा
२. श्रेया राज्यलक्ष्मी सिंह
३. सावित्री बिष्ट
४. चादनी बुढा
५. सुस्मिता कार्की