महेन्द्रनगर: कञ्चनपुरमा पानीको बाल्टीमा डुबि एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–४ ०घ० गाउँ बस्ने बलबहादुर शाहीको छोरी अन्दाजी डेढ वर्षीया शुुनीता शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बालिका आफ्नै घरमा राखेको पानीले भरिएको बाल्टिनमा डुबी घाइते भएकी थिइन्। घाइते बालिकालाइ सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा पानीको बाल्टीमा डुबि बालिकाको मृत्यु
कञ्चनपुरमा पानीको बाल्टीमा डुबि बालिकाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

