डडेलधुराः डडेलधुरामा एक गोठमा आगलागी भएको छ।
आलिताल गाउँपालिका–३ सहरी दुला बस्ने राम दत्त भट्टको गोठमा शुक्रवार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131