धनगढीः अखिल नेपाल महिला सघं कैलालीले अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाएको छ । महिला हिसां अन्त्यका लागी घरघरमा सदस्य टोलटोलमा सगंठन हाम्रो अभियान भन्ने नाराका साथ अखिल नेपाल महिला सघं कैलालीले दिवश मनाएको हो । नेकपा एमाले धनगढी उपमहानगर कमिटिको सयोंजनमा आयोजित दिवशमा अखिल नेपाल महिला सघंका स्थाइ कमिटि सदस्य भागरथी बिष्टको प्रमुख आतिथ्यता थियोे ।
नेकपा एमालेका केन्द्रिय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य लिला भण्डारी, केन्द्रिय सदस्य गौरिशकंर चौधरी लगायत नेता कार्यक्रताहरुको सहभागिता थियो ।


