धनगढीः कैलाली गोदावरी नगरपालिकाका पूर्व वडासदस्य दलबहादुर विकको निधन भएको छ। शनिबार विकको हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएका छन्। २०७४ सालको चुनावमा गोदावरी नगरपालिका वडा नम्बर ३ बाट एमालेबाट उनी वडा सदस्यमा निर्वाचित भएका थिए।
कैलालीको गोदावरीका पूर्व वडासदस्यको निधन
कैलालीको गोदावरीका पूर्व वडासदस्यको निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

