धनगढी । कैलालीको अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। शुक्रबार गोदावरी नगरपालिका–२ लोटस गल्ली स्थीत योगेन्द्र सिह धामीको कोठाबाट गोदावरी (२ तेघरीका सुरेन्द्र भट्ट र धिरेन्द्र धामी पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ९० मिलिग्राम लागुऔषध ९हेरोईन० बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।