धनगढी: कञ्चनपुरमा घरभित्र लागुऔषध लुकाएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ गोबरियाका ३१ वर्षका रविसिंह भाट रहेका छन् । उनलाई मंगलबार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले घरमा टिनको दराजभित्र लुकाई छिपाई राखेको अवस्थामा रेक्सोजेसिक एम्पुल ६० थान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
कञ्चनपुरमा घरभित्र लागुऔषध लुकाएका एक जना पक्राउ
कञ्चनपुरमा घरभित्र लागुऔषध लुकाएका एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

