दार्चुलाः दार्चुलाबाट चरेशसहित एक जना पक्राउ परेका छन्। प्रहरी चौकी शंकरपुर पस्तीबाट खटिएको प्रहरी टोलीले मालिकार्जुन गाउँपालिका–८ ऐरीछानाबाट सोही ठाउँ बस्ने ५२ वर्षीय धनसिंह धामीलाई पक्राउ गरेको हो। धामीलाई ६ दश्मलव ९६ ग्राम चरेशसहित फेला पारि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलाबाट चरेशसहित एक जना पक्राउ
दार्चुलाबाट चरेशसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

