धनगढीः कैलालीबाट बिहीवार साँझ एक वृद्ध लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१५ बेलीका ७६ वर्षीय राईभान खडायत सोहि ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ। खडायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २४४ ग्राम ७८० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
धनगढीबाट ७६ वर्षीय वृद्ध लागुऔषधसहित पक्राउ
धनगढीबाट ७६ वर्षीय वृद्ध लागुऔषधसहित पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

