धनगढी: दार्चुलाबाट पटाका बरामद गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलिले महाकाली नगरपालिका ४ कोरिडोर स्थित सडक किनारामा बेवारीसे अवस्थामा १२५ प्याकेट पटाका बरामद गरेको हो ।
दार्चुलाबाट पटाका बरामद
दार्चुलाबाट पटाका बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

