धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियाबाट चुरे गाउँपालिका–३ का २१ वर्षीय निराजन शाह पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनलाई १ ग्राम २३० मिलिग्राम लागुऔषध (हेरोइन) सहित पक्राउ गरेको हो।
अत्तरियाबाट लागुऔषधसहित २१ वर्षीय युवक पक्राउ
अत्तरियाबाट लागुऔषधसहित २१ वर्षीय युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

