धनगढी : कैलालीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–५ को राष्ट्रिय वनको अम्रेनी भिरबाट लडेर १७ वर्षीय अनिल धामीको किशोरको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार बाख्रा चराउन भिरमा गएका उनको लडेर बिहिवार मृत्यु भएको छ।
कैलालीमा भिरबाट लडेर एक किशोरको मृत्यु
कैलालीमा भिरबाट लडेर एक किशोरको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

