धनगढी: कैलालीको अत्तरिया स्थिति मोहना अत्तरिया ६ लेन सडकको डिभाइडरमा ठोक्किएर हाइस दुर्घटना भएको छ । मंगलबार बिहान सुदूर पश्चिममा ००१ ज ०५४४ इलेक्ट्रिक हाइस सडकको बिच भागको डिभाइडरमा ठोक्किएर क्षती भएको हो । िदुर्घटनामा कुनै मानविय क्षती भएको विवरण प्राप्त नभएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन । उनले हाइस नियन्त्रणमा लिएको बताए ।
अत्तरियामा डिभाइडरमा ठोक्किएर हाइस दुर्घटना
अत्तरियामा डिभाइडरमा ठोक्किएर हाइस दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

