धनगढी – कैलालीको धनगढीबाट खैरो हेरोइनसहित एक युवती पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–२ भन्सार चोकबाट धनगढी उपमहानगरपालिका –१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने पक्राउ परेकी हुन ।
उनको साथबाट १ ग्राम १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढीबाट खैरो हेरोइन सहित युवती पक्राउ
धनगढीबाट खैरो हेरोइन सहित युवती पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

