बाजुराः बाजुरामा लागूऔषधसहित एक महिला पक्राउ परेकी छन्। जिल्लाको बडिमालिका नगरपालिका–८ की ३७ वर्षीया मागी धामी पक्राउ परेकी हुन्। धामीलाइ आफ्नै घरभित्र लुकाई राखेको अवस्थामा ५८.२ ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
बाजुरामा लागूऔषधसहित एक महिला पक्राउ
बाजुरामा लागूऔषधसहित एक महिला पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

