धनगढी । काठमाडौँको नख्खु खोलाले ४ जनालाई बगाएको छ। खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा रहेका सशस्त्र प्रहरीले जनाएको छ।
शनिवार बिहान करिब ९ बजे खोलाले बगाएर उनीहरूलाई बेपत्ता बनाएको हो

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131