अत्तरिया- कैलालीको धनगढीमा लागुऔषधसहित दुई युवती पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट सोही ठाउँ बस्ने २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना पक्राउ परेका हुन् । उनीहरुलाई अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्रामसहित बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
धनगढीमा लागुऔषधसहित दुई युवती पक्राउ
धनगढीमा लागुऔषधसहित दुई युवती पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

