बैतडी- बैतडीमा घरको छानाबाट पत्थर खस्दा एक युवती घाइते भएकी छन् । पाटन नगरपालिका-४ थुमकी २० वर्षीया सुनिता भट्ट वर्षासँगैको हावाहुरीले आफ्नै घरको छानाबाट खसेको पत्थर लागेर घाइते भएकी हुन् । शुक्रबार घरभित्रबाट बाहिर आउँदा पत्थर लागेर सुनिता घाइते भएकी र उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको स्थानीय समेत रहेका जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.