धनगढीः कैलालीमा राइस कुकरबाट करेन्ट लागेर एक महिला घाइते भएकी छन्। जिल्लाको गोदावरी नगरपालिका–४ लङ्डीकीमा २३ वर्षीया एक महिला करेन्ट लागेर घाइते भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। उनलाई खाना पकाउनेक्रममा विद्युतीय कुकरबाट करेन्ट लागेको हो। करेन्ट लागेर घाइते भएकी महिलाको निर्सग अस्पतालमा उपचार भइरहेको छ। उनको परिचय भने खुलेको छैन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.