बझाङः बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो जाँदा अवरुद्ध भएको छ। जयपृथ्वी राजमार्गको तमैल छेउ नजिकै भिरमा आज सुख्खा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो। साथै पहिरोले बिजुलीको तार र पोलमा क्षति भएपछि विद्युत सेवासमेत अवरुद्ध भएको स्थानीयले बताएका छन्।
बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो जाँदा अवरुद्ध
बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो जाँदा अवरुद्ध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

