बझाङः बझाङमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको जयपृथ्बी नगरपालिका–३ बमडीगाउँमा ६५ वर्षीय सिंह विष्टको भिरबाट लडेर मृत्यु भएको हो। तलकोट गाउँ पालिका–६ दानतोलामा छोरीलाई भेटेर फर्कनेक्रममा लडरे सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सिहं तीन अगाडी मात्रै छोरी भेट्न भारतबाट बैतडी आएका थिए। सिंह सपरिवारसहित भारतमा बस्दै आएका थिए।
भारतबाट छोरी भेट्न बझाङ पुगेका एक जनाको भिरबाट लडेर मृत्यु
भारतबाट छोरी भेट्न बझाङ पुगेका एक जनाको भिरबाट लडेर मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

