काठमाडौँ: एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बागमती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना हिजोदेखि सुरु भएको लिगमा १० टोली सहभागी छन् ।
एन्फा महिला लिग फुटबल : सुदूरपश्चिम र बागमती खेल्दै
एन्फा महिला लिग फुटबल : सुदूरपश्चिम र बागमती खेल्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

