डडेल्धुराः डडेल्धुरामा घरको सिँढीबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको अजयमेरु गाउँपालिका–४ की ७३ वर्षीया बेलुदेबी ऐरी घाइते भएको प्रहरीले जनाएको छ। उनी शुक्रवार आफ्नो घरको सिँढीबाट लडेर घाइते भएकी हुन। उनलाई डडेल्धुरा अस्पतालमा सामान्य उपचार गरेर धनगढी रेफर गरेको प्रहरीले जानकारी दिएको छ।
घरको सिँढीबाट लडेर डडेल्धुरामा एक महिला गम्भीर घाइते
घरको सिँढीबाट लडेर डडेल्धुरामा एक महिला गम्भीर घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

